कर्मचारी पदपूर्तिका लागि वैकल्पिक सूचीका उम्मेदवार सिफारिस
काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडको वैकल्पिक सूचीमा परेका पाँच जानलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । पदपूर्ति समितिले खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजाबाट वैकल्पिक सूचीमा परेका उम्मेदवारहरूलाई नियुक्तिका लागि...