ठगी बढेको भन्दै सचेत रहन कृषि विकाश बैंकको अनुरोध
काठमाडौँ । कृषि विकाश बैंक लिमिटेडले ठगी बढेको भन्दै सचेत रहन सेवाग्रहीहरुमा अनुरोध गरेको छ । सामाजिक सञ्जालमार्फत बैंकसँग सम्बन्धित फेटो प्रयोग गरी चिट्ठा, उपहार जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई...