किसानलाई व्यावसायिक बन्न उत्प्रेरणा दिने बुढीगंगाको कृषक पेन्सन कार्यक्रम
बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरास्थित बुढीगंगा नगरपालिकाले कृषकलाई पेन्सन दिन्छ भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । सामान्यतया पेन्सन कुनै सरकारी कर्मचारी अवकाश भइसकेपछि पाउने गर्छन् तर बाजुरामा कृषकलाई...