वन सेवातर्फ डा. कृष्णप्रसाद आचार्य सचिवमा बढुवा
काठमाडौँ । सरकारले कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये...