राम्रो काम गर्ने कर्मचारीलाई प्रमोसनको व्यवस्था गर्नुपर्छ : मन्त्री साह
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन्। मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब...