ग्लोबल आइएमई बैङ्क र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैङ्कको नौकुण्ड शाखाका प्रबन्धक रमेश...