नेकपा छाड्दै शैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष घिसिङले गरिन् उज्यालो नेपालमा प्रवेश
काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित दोरम्बा सैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीको नेता रहेकी कृशला आइतवार उज्यालो नेपाल पार्टीमा प्रवेश...