पूर्वमन्त्री शेर्पामाथि भोजपुर एमालेले गर्यो कारवाही
काठमाडौँ। नेकपा एमाले भोजपुरले पूर्वमन्त्री कृपाशुर शेर्पालाई कारबाही गरेको छ । शुक्रबार बसेको जिल्ला सचिवालय बैठकले शेर्पाको सदस्यता ६ महिनाका लागि निलम्बन गरेको हो । यसअघि जिल्ला कमिटी बैठकले शेर्पालाई...