सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास
डोटी । डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा...