मानवअधिकार संरक्षणमा सामाजिक कुसंस्कार अझै चुनौती : अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेदकारी अभ्यास र कुसंस्कारका कारण मानवअधिकारको पूर्ण प्रत्याभूति गर्न अझै चुनौती रहेको बताएका छन्। मंगलबार आयोगद्वारा आयोजित ‘मानवअधिकार शोध-संवाहक स्...