पूर्व कुस्ती प्रशिक्षक एवं महासचिव विद्या गुरुको निधन
पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक विद्या सागर पोखरेलको शुक्रवार बिहान काठमाण्डौमा निधन भएको छ । पोखरेलको हृदयाघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद् तालिम...