कृषि समिति सभापतिमा काँग्रेसकी थापा निर्विरोध निर्वाचित
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली काँग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार समितिको सभापति निर्वाचनको कार्यतालिका थियो । काँग्रेस...