रहिनन् कुसुण्डा भाषाकी संरक्षक ज्ञानीमैया कुसुण्डा
काठमाडौं । कुसुण्डा भाषाकी संरक्षक ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । कुसुण्डा भाषामा दोहोरोसंवाद गर्ने ८५ वर्षीया ज्ञानीमैयाको दम र उच्च रक्तचापका कारण निधन भएको कुसुण्डा विकास समितिका अध्यक्ष...