एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठको आरोपप्रति राखेपको स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कराते प्रशिक्षक कुशल श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका क्रममा राखेपबाट आवश्यक सहयोग नपाएको भनी सञ्चार माध्यममा व्यक्त गरेका भनाइप्रति औपचारिक ध्यानाकर्षण जनाएको छ। राखेप...