दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया...