फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका तीन सदस्य एमालेबाट निष्कासित
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने माधवकुमार...