कुरियर सेवालाई अत्यावश्यक सेवाको मान्यता दिन व्यवसायीको आग्रह
काठमाडौँ । कुरियर व्यवसायीहरूले हुलाक सेवासरह कुरियर सेवालाई पनि कानुनी रूपमा अत्यावश्यक सेवाको सूचीमा समावेश गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले यस्तो व्यवस्था भए संवेदनशील सामग्रीको निर्बाध ढुवानी तथा सेवा...