महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले राजीनामा दिने
काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक कुमार थापाले जिम्मेवारी छाडेका छन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग ३-१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा...