मालपोत घुस प्रकरणमा सरकारी साक्षी बनाइएकाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतले घुस लिएको प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर...