कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस
काठमाडौँ । पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्। इन्द्रजात्राको अवसरमा आज...