मन्त्री इङ्नामको दाबी : ‘एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छ’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले गैर आवासीय नेपाली संघ (एनआरएनए) का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । एनआरएनएका अध्यक्षद्वय महेश श्रेष्ठ...