२२ फाल्गुन २०८२, शुक्रबार
रौतहट–३ मा जसपाका गोविन्द चौधरी अगाडि, पछाडि परे पूर्वमन्त्री प्रभु साह
काठमाडौँ । जिल्लाको क्षेत्र नम्बर–३ मा मतगणना जारी रहँदा छाता छाप (जसपा) नेपालका उम्मेदवार अग्रस्थानमा रहेका छन् । गुजरा नगरपालिका-८ जुगौलिय मतदान केन्द्र जारी मतगणना अनुसार एमालेका उम्मेदवार कुन्दन कुशावाहाले...