‘कर्णाली उत्सव: कुडा कर्नाली’ शनिबारदेखि सुरु
कर्णाली । ‘कर्णाली उत्सव: कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन...