डिएसपीले औषधि पसलका कर्मचारीमाथि गरिएको कुट्पिट् घटनाको छानविनका लागि समिति गठन
जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले...