सिन्धुलीको दुम्जास्थित टेलिकम टावर परिसरमा कुकर बम विष्फोट
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको छ । आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा...