किसान लघुवित्तको शेयर कारोबार आजदेखि रोक्का, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आजदेखि रोक्का गरेको छ । कम्पनीले आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान...