डिएसपी किशोर लम्साल फागुन महिनाका उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालयले झापाको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी किशोर लम्साललाई फागुन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको छ। प्रहरीका अनुसार संवेदनशील मानिएको झापाको निर्वाचन क्षेत्र...