डेढ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोपमा श्रीमतीसहित निमित्त कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर
काठमाडौँ । सार्वजनिक सेवामा रहँदा आर्जन गरेको डेढ करोड भन्दा बढी सम्पत्तिको स्रोत नखुलेको आरोपमा एक इन्जिनियरविरुद्ध मुद्दा दायर गरिएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया (बारा)का तत्कालीन निमित्त...