सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ
काठमाडौँ । सीमापासमा किर्ते हस्ताक्षर गर्ने एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । चीनसँगको सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमापासमा हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर...