राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । खोटाङका पोखरेल सूचना आयोगका...