बैङ्क अफ काठमाण्डू र किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्टबिच छुट उपलब्ध गराउने सम्झौता
काठमाडौँ । बैङ्क अफ काठमाण्डू र किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङबाट क्युआर कोड स्क्यान...