दुई सय दिनमा १० हजार किलोमिटर यात्रा गरेर महावीरले बिक्री गरे १ लाख २५ हजार किताब
काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका डाक्टर महावीर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ । दुईसय...