प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई रुलिङ गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक...