चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाविरुद्ध किटानी जाहेरी दर्ता, ३ जना पक्राउ
काठमाडौँ । चितवन मेडिकल कलेजको आइसियुभित्रै पसेर तोडफोड गरेको आरोपमा ११ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। कलेजले सिसिटिभी फुटेज र भिडिओमा देखिएका तोडफोड गर्नेहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी...