विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक : राजदूत किकुता
काठमाडौँ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले विपद् उत्थान पूर्वाधार निर्माण गरेर विपदबाट हुनसक्ने जोखिम एवं क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् । जापानिज युनिर्भसिटीज् एलुम्नाई एसोसिएसन नेपाल (जुआन)द्वारा...