अमेरिका-रुस वार्तामा युक्रेनको नेटो सदस्यता ‘प्रमुख समस्या’ रहेको क्रेमलिनको भनाइ
मस्को । अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा कुनै ठोस प्रगति नदेखिएपछि क्रेमलिनले बुधबार मस्कोमा भएको अमेरिका–रुस वार्तामा युक्रेनको नेटो सदस्यता ‘प्रमुख समस्या’ बनेको बताएको छ। चार वर्ष लामो युद्ध अन्त्य गर्ने अमेरिका...