कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने
पोखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त...