पुन:निर्माण सम्पन्न भए पनि काष्ठमण्डप अवलोकनका लागि अझै खुलेन
काठमाडौँ । पुनः निर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप...