एमाले नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा
काठमाडौँ। एमाले नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । ५० वर्षको राजनीतिक जीवनमा ४४...