छापियो ३२ लाख स्मार्ट लाइसेन्स, कालोपत्रे भयो साढे १७ हजार किलोमिटर सडक
काठमाडौँ । नेपालमा गत फागुनसम्म करिब ३२ लाख इलेक्ट्रोनिक स्मार्ट लाइसेन्स छापिएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा गएको फागुनसम्म ३२ लाख ३१ हजार...