कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न दिन्न : डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न...