कालिमाटी तरकारी बजारको व्यापार ५० प्रतिशतले गिरावट
काठमाडौँ । सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । उपत्यकामा निषेधाज्ञा जारी हुनुभन्दा...