कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंकामा सीसीटीभी हेर्दै प्रहरी
काठमाडौँ । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल बिहान मृत...