कामपामा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यालय आउँदा जाँदा आलोपालो गाडी चलाउने ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । इन्धन कटौतीपछि कामपाले उपलब्ध गराएको सवारीसाधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा...