लोसपाद्वारा विद्यार्थी सङ्गठनको कार्य समिति विस्तार
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो विद्यार्थी सङ्गठनको कार्य समिति विस्तार गरेको छ । सो पार्टीले लोकतान्त्रिक विद्यार्थी सङ्घको कार्य समिति विस्तार गरी ५५ सदस्य बनाएको हो । स्ववियु चुनावलाई...