संसदीय दलको कार्यालय व्यवस्थापन गर्न कर्मचारीलाई भ्याइनभ्याइ
काठमाडौँ । निर्वाचनको अन्तिम परिणाम आएसँगै प्रदेश १ मा प्रदेशसभा बैठक सञ्चालनका लागि व्यवस्थापनको तयारी थालिएको छ । प्रदेशसभा बैठक बस्ने सभाहलमा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्नेसम्मको तयारीमा कर्मचारी...