कार्यालयस्तरमा हुने यौन दुर्व्यवहार निवारण ऐन महिला सुरक्षाका लागि आएको हो
पुरुषहरुमा बढ्दो हिंसक सोच,मौलाउँदो दण्डहीनता र अराजकताका कारण घरेलु तथा अशिक्षित महिला मात्रै हैनन् कामकाजी र पढेलेखेका अर्थात जागिरे महिलाहरु समेत हिंसा तथा यौन दुर्व्यवहारबाट पर रहन सकेका छैनन् ।...