सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका...