मधेश केन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै
काठमाडौँ । मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दै छ । हिजो बिहीबार सिंहदरवारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो । बिहीबार दिउँसो ३ बजे सिंहदरवारस्थित लोकतान्त्रिक समाजवादी...