राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई औपचारिक गति दिने उद्देश्यले कार्यतालिका निर्माण समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी...